Mayako Kura
 
                                                
                                    Nabin K Bhattarai
                                            Add to playlist
                                            
                                        
                                    मायाको कुरा यस्तो हो भुलेर कहाँ भुलीन्छ ।
र्बिसन खोज्दा तिमीलाई झनै मनको कुरा खोलीन्छ ।(२)
ह्ृदयमा राखी तिमीलाई सधै कल्पी बस्छु म ।
बिश्वासको धागो उनेर अझै कुरीरन्छु म ।(२)
मायाको कुरा यस्तो हो पिडामा खुसी छाँउछ ।
एकपल्ट मात्र र्फकेर हेरीदेउ मनमा बहार आँउछ ।(२)
आशाको किरण लिएर अझै आफैमा रम्छु म ।
मायाको खातीर आफै लाई अझै बन्धकी राख्छु म ।(२)
ह्ृदयमा राखी तिमीलाई सधै कल्पी बस्छु म ।
बिश्वासको धागो उनेर अझै कुरीरन्छु म ।(२)
मायाको कुरा यस्तो हो भोक र प्यास हराँउछ ।
बाडुली आई पिरती हुदाँ जिउने आशा पलाउँछ ।
मायाको कुरा यस्तो हो भुलेर कहाँ भुलीन्छ ।
र्बिसन खोज्दा तिमीलाई झनै मनको कुरा खोलीन्छ ।
ह्ृदयमा राखी तिमीलाई सधै कल्पी बस्छु म ।
बिश्वासको धागो उनेर अझै कुरीरन्छु म ।(२)
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment