Ma Ta Hardinchhu Hai
 
                                                
                                    Nabin K Bhattarai
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    म त हार्दिन्छू है तिमि सँग नै
स्विकार् दिन्छु है अँधेरी सबै (२)
जिती घाम लाई आफैँ आकाश भइ
जिति स्वाश लाई आफैँ मृत भई (२)
मन मार्दिन्छु है तिम्रो निम्ति नै
म त हार्दिन्छू है तिमि सँग नै
म त बाँचि दिन्छु है अनि हाँस दिन्छु है
जिति दुनियाँलाई तिमिलाई हँसाउन नै (२)
लुकि छाँया झैँ आफैँ विलिन भई
मेटि पाईला झैँ पानी डुब भई (२)
खुसी बाँड् दिन्छु है बाधा टार् दिन्छु नै
म त हार् दिन्छु है तिमि सँग नै
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment