Sital Timro Maya Ko Chhaharima
 
                                                
                                    Suresh Kumar (Chhetri)
                                            Add to playlist
                                            
                                        
                                    शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ
सारा जिबन त्यहि सितलतामा बसी झुम्न मन लाग्छ
शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ
(आखाले खोज्यो तिमीलाई) - २
मनले रोज्यो तिमीलाई
(सपना मेरो केवल एउटै पाउने तिमीलाई) - २
शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ
(अधरको मुस्कान तिमि नै ) - २
यात्राको लक्ष्य तिमि नै
(मेरो जिबनको साचो अर्थ तिमि नै) - २
शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ
सारा जिबन त्यहि शितालातामा बसी झुम्न मन लाग्छ
शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment