Sahar
                                                
                                    Subani Moktan
                                            Add to playlist
                                            
                                        
                                    लैजानु कान्छा मलाई पनि तिम्रो शहरमा
बसुँला कति हो पर्खेर यहि रहरमा
सम्झनाले डाकी रहन्छ एकान्तमा राती दुख्छ मेरो छाती
कलकल बगिरहन्छ बार्हमासे खोला के गर्दैछौ होला
उनलाई पनि मेरो याद आउँदो हो त
एक्लोपनले थकाउदो हो हर रात
जुन बनि आउछु है बिरानो नगरमा
छाँया बनि सधैं तिम्रो साथ
सानो गाउँकी छोरी म
सानै सपना सजाएर
डांडा माथि सानो घर
लिउँला तिम्रै थर
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment