Karnali Ka Chhaila
                                                
                                    Nepathya
                                            Add to playlist
                                            
                                        
                                    पारि वनका दाउरा
पारि वनका दाउरा बोक्दै
नाम्लो जोलिँदै छ
नाम्लो जोलिँदै छ नाना
नबोली पिरती
नबोली पिरती टुट्यो
अझ नपत्याउन्या
नबोली पिरती टुट्यो
कर्नालीका छाइला
कर्नालीका छाइलै छाइला
नल पराल खत्याउन्या
नल पराल खत्याउन्या नाना
जिउ काटी ज्युनारै
जिउ काटी ज्युनारै लायाँ
अझ नपत्याउन्या
जिउ काटी ज्युनारै लायाँ
ओ बाज
ओ झुम्रेली बाज
भेलपहिरोले लग्यो
भेल पहिरोले लग्यो साँघु
अहिले साल यस्तै भो
अहिले साल यस्तै भो नाना
भेट कहिले हुन्या हो
भेट कहिले हुन्या हो बाज
अझ नपत्याउन्या
भेट कहिले हुने हो बाज
अझ नपत्याउन्या
भेट कहिले हुने हो बाज
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment