Aama
                                                
                                    Nepathya
                                            Add to playlist
                                            
                                        
                                    आमा हुन
आमा हुन सह्रै असजिलो छ
पहाड जस्तो
उचाईमा पुगेर मैदान भ ईदिनु पर्ने
मैदानमा पुगेर उकालो भईदिनु पर्ने
हो.....
उकालो भईदिनु पर्ने
आमा हुन....
सन्तानहरु कहाँ पुग्छन्
खोलाहरु जस्तो
सपनाहरु कहाँ पुग्छन्
स्वच्छन्द चराहरु जस्तो
आमाहरु पहाड छेउको
चौतारी हुन अभिशप्त छन्
आमा हुन अफ्ठ्यारो छ
आमा हुन...
पहाड हुन जस्तै गह्रो छ
आमा हुन....
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment