Sai Ko Ghar
 
                                                
                                    Dharmendra Sewan
                                            Add to playlist
                                            
                                        
                                    (मैले माया लाएको खुदै हो
लाएको खुदै हो
तिम्लाई सम्झी म रूनु झुटै भो
सँईको घर कहाँ हो काँ
लाएको खुदै हो
तिम्लाई सम्झी म रूनु झुटै भो
सँईको घर कहाँ हो काँ ) - 2
आज पानी परेन किन नी
परेन किन नी
ईन्द्र हो कि बादलु बेमानी
सँईको घर कहाँ हो काँ
परेन किन नी , परेन किन नी
ईन्द्र हो कि बादलु बेमानी
सँईको घर कहाँ हो काँ
धोको थियो त्यो रातो रिबनमा
त्यो रातो रिबनमा
कैले धोको पुगेन जिबनमा
सँईको घर कहाँ हो काँ
त्यो रातो रिबनमा, त्यो रातो रिबनमा
कैले धोको पुगेन जिबनमा
सँईको घर कहाँ हो काँ
चौतारीमा बर र पिपलु
बर र पिपलु
माया देख्दा मन हुन्छ शितलु
सँईको घर कहाँ हो काँ
बर र पिपलु, बर र पिपलु
माया देख्दा मन हुन्छ शितलु
(सँईको घर कहाँ हो काँ)-5
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment