Tesko Natakai Ho
 
                                                
                                    Tanka Timalsina
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    १ सम्सद भंग भय झैँ मेरो माया भंग भो
माया परिम मा संग बिहे अर्कै संग भो
मलाई बीचबाटो मै छोडेउ
किन जीवन अन्तै मोडेउ
आफ्नै धड्कन बिर्सियेउ
तिम्रो मुटु काठकै हो
२ पिडा लिदै बाच्या छु दिल मा तिम्रै फोटो छ
फुल्दा फुल्दै ओइलिने मेरो भाग्गे खोटो छ
आखिर एक्लै बने छाडेउ
मलाई रुवाइ के उखाडेउ
मरे तुल्य पार्दियेउ
तिम्रो मुटु काठकै हो
३ एक्लो यात्री थिएँ म आफ्नै रंगीन संसारको
तिमी आयौ गैदीयेउ पायौ आफ्नै अनसारको ।।
मेरो हृदयमा बस्यौ,
भन आज कता पस्यौ
छेपारो झै रंग फेर्ने
तिम्रो मुटु काठकै हो ।।
४ सम्झाकि थिन आमैले हेर मन कि मायालु
कपटी रैछौ मन कि मैले देखे दयालु
मेरो जिबन बर्बाद पारेउ
मन को दर्बार जलाई छाडेउ
आफ्नै औकात बिर्सियेउ तिम्रो मुटु काठकै हो
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment