Suchana
 
                                                
                                    Albatross
                                            Add to playlist
                                            
                                        
                                    सुचना! सुचना! सुचना!
यो कस्तो अनौठो
जति जे गरेनी एउटै परिणाम
नगर्ननी गार्हो
सम्झना आउछ त्यही अनुहार
मानवता हराएको सुचना म दिउ कसलाई
कोही छ सुनी लेउ मेरो गुनासो
-कोरस -
यो समय फर्केर आउला भनी पर्खी बसें
फर्की आई सब मिलाउला भनी पर्खी बसें
बुझेनौ भावना मेरो, बुझेनौ भावना मेरो
यो कस्तो अनौठो
जे छैन त्यस्कै खोजीमा किन
बिताउछौ यो छोटो
समय भनौदो फेरी फर्किन्न
सभ्यता विलाएको सुचना म दिउ कसलाई
कोही छ सुनी लेउ मेरो गुनासो
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment