Manav Nai Danav
 
                                                
                                    Albatross
                                            Add to playlist
                                            
                                        
                                    बदलिँदो भाव भन्छ
दोषी बदलिदो मन
दुनियालाई देखाई दिन्छु
के सोचेछस? भन्छ पो झन्
बिर्सेर छाडिस कि चिन्न नभनि जान है दिन्न
हाम्रै माझमा ... मानवै दानव - मानवै दानव
हाम्रै समाजमा ... मानवै दानव - मानवै दानव
बदलिँदो समय भन्छा
दोषी बदलिँदो चलन
आफुले त गर्न सकिन
अरुले गरेकोमा जलन
गुण तेरो अब म गाउँदिन
ठक्कर नखाए बुद्धि आउनदैन
बदलिँदो मानव भन्छ
दोषी बदलिँदो मौसम
गर्न तैले न सक्ने हैन,
खान्छस किन झुटो कसम
बिर्सेर छाडिस कि चिन्न
नभनी जान है दिन्न
हाम्रै माझमा ... मानवै दानव - मानवै दानव
हाम्रै समाजमा ... मानवै दानव - मानवै दानव
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment