Kafal Khanya
 
                                                
                                    Zanak Tamrakar
                                            Add to playlist
                                            
                                        
                                    [ना रन ना रन ना... वो उ वो उ वो...
ना रन ना रन ना... हा... हा... ]x 2
काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी
शिशाकी गोलीले ... शिशाकी गोलीले...
हे ... लाग्दै माया बढ्दै गयो ला जुनकिरी
त्यो तिम्रो बोलिले .... त्यो तिम्रो बोलिले ....
काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी
शिशाकी गोलीले ... शिशाकी गोलीले...
[ना रन ना रन ना... वो उ वो उ वो...
ना रन ना रन ना... हा... हा... ]x 2
[जब आली दगडा परदेश घुमलो ] x 2
मायाकी जालैमा घर-बार बुनुलो हो... हो...
मायाकी जालैमा घर-बार बुनुलो
[टक टका टक कमला बाटुली लगाए
परदेश मुलुक में घर बुलाए ] x2
नेपालगंज शहरैमा ला जुनकिरी
पानी पर्यो टिनमा ... पानी पर्यो टिनमा ...
हे... रोपौंला पिरीमको फूल ला जुनकिरी
अब आउने दिनमा ... अब आउने दिनमा ...
लाग्दै माया बढ्दै गयो ला जुनकिरी
त्यो तिम्रो बोलिले .... त्यो तिम्रो बोलिले ....
काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी
ना रन ना रन ना... हा... हा...
लाग्दै माया बढ्दै गयो ला जुनकिरी
ना रन ना रन ना... हा... हा...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment