Bhool Ke Bho Jandina
 
                                                
                                    Yogen Gurung
                                            Add to playlist
                                            
                                        
                                    भूल के भो जान्दिन केहि भन्दैनौ
के भो तिमीलाई आज
फूल काँडासँगै उम्र्यो यादमा तर्साउँछौ
के भो तिमीलाई आज
किन होला दुख्छ धेरै घाउ मलाई किन
किन होला दुख्छ धेरै घाउ मलाई...
छाडिदेऊ छाडिदेऊ छाडिदेऊ बोक्न आश
किन छौ उदास, सम्झाउँछु मनलाई
उडाइ लग्यो माया हुरीले
किन होला मलाई
किन...
निन्द्रा मै छु म आज धुँवाले घेरेको जिन्दगी
तर पनि मनले खोज्छ तिमीलाई नै आज
म के गरुँ छाडि हिंड्न खोज्छु अघि
तर अल्झि फेरि सोध्छु
भूल के भो जान्दिन केहि भन्दैनौ
के भो तिमीलाई आज
फूल काँडासँगै उम्र्यो यादमा तर्साउँछौ
के भो तिमीलाई आज
किन होला दुख्छ धेरै घाउ मलाई किन
किन होला दुख्छ धेरै घाउ मलाई...
छाडिदेऊ छाडिदेऊ छाडिदेऊ बोक्न आश
किन छौ उदास, सम्झाउँछु मनलाई
उडाइ लग्यो माया हुरीले
किन होला मलाई
किन...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment