Keto Ali Kamaune Hos
 
                                                
                                    Sunil Katuwal
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    केटो अलि कमाउने होस घरको कुरा हो
मेरो मन मा तिमि छौ त्यो अर्को कुरा हो
केटो अलि कमाउने होस घरको कुरा हो
मेरो मन मा तिमि छौ त्यो अर्को कुरा हो
हम.... परिवारले सोचेको त धन को कुरा हो
तिम्रो मेरो पिरती त मन को कुरा हो
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
मैले त तिम्लाई नै दिने हो जोबन
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
आफु हिन्ने बाटो आफै खन्ने कुरा हो
तिमि मेरो म नि तिम्रो बन्ने कुरा हो
हाइ हाइ ….आफु हिन्ने बाटो आफै खन्ने कुरा हो
तिमि मेरो म नि तिम्रो बन्ने कुरा हो
हम... अरुले त बाहिर बाट देख्ने कुरा हो
तिम्रो माया मुटु भित्र लेख्ने कुरा हो
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
मैले त तिम्लाई नै दिने हो जोबन
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
लाउ न मन छ सिर मा सिन्दुर कैले दिने हो
जिन्दगि भर तिम्लाई खुसि मैले दिने हो
लाउ न मन छ सिर मा सिन्दुर कैले दिने हो
जिन्दगि भर तिम्लाई खुसि मैले दिने हो
मेरो हात ले तिम्रो सिउदो भर्ने पक्का हो
अब तिमि मेरै भागमा पर्ने पक्का हो
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
मैले त तिम्लाई नै दिने हो जोबन
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment