Timile Kina Gareu Ghat
 
                                                
                                    Eleena Chauhan
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    टुटिसक्यो मुटु छुटि सक्यो साथ..
फिर्ता लेर जाउ मलाइ चाइन्न तिम्रो याद
टुटिसक्यो मुटु छुटि सक्यो साथ..
फिर्ता लेर जाउ मलाइ चाइन्न तिम्रो याद..
रोक्न खोज्छु रोकिदैन आसुको बर्सात..
जिन्दगीनै बनाइदिएउ मेरो बरबाद..
(तिम्ले किन गरेउ घात )3
अन्तिममा तिम्ले पनि देखाएउ औकात.
तिम्ले किन गरेउ घात )2
भो भो अब म त माया लाउदिन…
भैगो अब म त मुटु जोडदिन…
भो भो अब म त माया लाउदिन..
भैगो अब म त मुटु जोडदिन..
माया भन्ने शब्द बाट बिस्वास हटिसक्यो…
जिन्दगिमा नसोचेकै घटना घटी सक्यो..
मेरो आसै मरि सक्यो..
मेरो माया मरि सक्यो..
मुटु टुक्रा परि सको..
मेरो माया मरि सको…
माया गर्ने मुटु स्याट्टै झिक्न पाए..
उस्लाइ हेर्ने आँखा प्याट्टै फुटन पाए..
न गुनासो न केही चासो हुने थिएन पासो..
हुने थिएन पासो ।मलाइ हुने थिएन पासो.
चिन्न सकिन मैले धोकेबाजको जात..
हेर सोचेको थिए निस्क्यो झार पात..
चिन्न सकिन मैले धोकेबाजको जात..
हेर सोचेको थिए निस्क्यो झार पात..
जुनमुटुमा राखेको थे त्यस्मै हानेउ लात..
आशिर्वाद दिउकी उस्लाइ दिउ धन्यवाद..
उस्ले गर्यो मलाइ घात..
रुदै कटाउदैछु रात..
गल्ती के भयो म बाट..
आखिरी उस्ले पनि गयो माया मारी..
मुटु भाको छ है भारी..
रुन्छु बरबर आँसु झारी..
म त मायामा हारि …
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment