Jyan Dina Raji Bhako Chhu
 
                                                
                                    Kiran Bhujel
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    म तिमीलाई ज्यान दिन राजी भाको छु
भो भो पर्दैन ज्यान मलाई माया दिए पुग्छ
हो तिम्रो लागि दरबार किनिदिन तयार छु
भो भो पर्दैन दरबार शीतल छाया दिए पुग्छ
मायाको कुरा के जीउ ज्यानै तिम्रै हो
रातदिन मेरो त ध्यानै तिम्रै हो
माया देउ मलाई त धन्न चाहिन
धन देखाइ यो छोरीको माया पाईन्न
हेहे रातदिन मेरो त ध्यानै तिम्रै हो
होहो धन देखाइ यो छोरीको माया पाईन्न
जीवन हो बगिजाने रोकिने हैन
तिमी बाहेक मेरो आफ्नो भन्ने कोही छैन
होहोहो जीवन हो बगिजाने रोकिने हैन
तिमी बाहेक मेरो आफ्नो भन्ने कोही छैन
कतिलाई भन्यौ होला तिम्ले यस्तै कुरा
यति छिटै फक्किने म त कहाँ हुँ र
मायाको कुरा के जीउ ज्यानै तिम्रै हो
रातदिन मेरो त ध्यानै तिम्रै हो
माया देउ मलाई त धन्न चाहिन
धन देखाइ यो छोरीको माया पाईन्न
हे रातदिन मेरो त ध्यानै तिम्रै हो
हो धन देखाइ यो छोरीको माया पाईन्न
तिम्रो चाला देखि म के गर्नु खै के
तिम्रो पारामा म त दिक्क भैसके
हो तिम्रो चाला देखि म के गर्नु खै के
तिम्रो पारामा म त दिक्क भैसके
तिमिनै आश मेरो छैन अरु कोहि
मलाई माया गरी मिठो बोली देउ न हो
मायाको कुरा के जीउ ज्यानै तिम्रै हो
रातदिन मेरो त ध्यानै तिम्रै हो
माया देउ मलाई त धन्न चाहिन
धन देखाइ यो छोरीको माया पाईन्न
हेहे रातदिन मेरो त ध्यानै तिम्रै हो
होहो धन देखाइ यो छोरीको माया पाईन्न
म तिमीलाई ज्यान दिन राजी भाको छु
भो भो पर्दैन ज्यान मलाई माया दिए पुग्छ
हो तिम्रो लागि दरबार किनिदिन तयार छु
भो भो पर्दैन दरबार शीतल छाया दिए पुग्छ
मायाको कुरा के जीउ ज्यानै तिम्रै हो
रातदिन मेरो त ध्यानै तिम्रै हो
माया देउ मलाई त धन्न चाहिन
धन देखाइ यो छोरीको माया पाईन्न
हेहे रातदिन मेरो त ध्यानै तिम्रै हो
होहो धन देखाइ यो छोरीको माया पाईन्न
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment