Paniko Phoka 2 (Timi Aauna Sakchhau)
 
                                                
                                    Rajina Rimal
                                            Add to playlist
                                            
                                        
                                    जुन दिन तिमीलाई मेरो अभाव महशुस हुनेछ
तिमी आउन सक्छौ
दुई मुटुको गहिरो घाउमा
पिरतिको मलम
फेरि लाउन सक्छौ ।
जे जे भए गल्तीहरु बिर्सिदेउ आऊ फेरी बसाउॅ घर
तिमी बिना कहि पनि रहेनछ मेरो संसार
जुन पल तिमीलाई मेरो मायाको आभाष हुनेछ तिमी आउन सक्छौ
नचाहदा नचाहदै छुट्यो मायाख
मनको नाता मेटिएन
तिमी जस्तै पलपल माया दिने दुनियाॅमा कोहि भेटिएन
जुन दिन त्यो दीलमा प्रेमको मुना पलाउनेछ तिमी आउन सक्छौ
दुई मुटुको गहिरो घाउमा
पिरतिको मलम
फेरि लाउन सक्छौ ।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment