Najau Tadha
 
                                                
                                    Rahul Baidhya
                                            Add to playlist
                                            
                                        
                                    हिजोका दिनहरुमा
नजिकिन खोज्थ्यौ तिमी
आजका दिनहरुमा
(किन टाढा हुन्छ्यौ तिमी )x२
(भन मायालु)२
(नजाउ टाढा तिमीलाई
मेरो माया भयो झन गाढा )x२
(मेरो आँखामा तिमीलाई नै
मेरो मनमा तिमीलाई नै )x२
(जताततै अंग-अंगमा
सजाइ राख्या छु तिमीलाई )x२
(नजाउ टाढा)x३
(तर्कि हिंड्दा सताउँथ्यौ
पछि लागि हात समाई )x२
आज किन टाढा हुन्छ्यौ
(मेरो मनमा माया जगाई )x२
(नजाउ टाढा)३
(आईदेउ नजिक अब तिमी
मनमा माया सजाएर )x२
सातै जुनि संगै जिउँला
(आफ्नै संसार बनाएर )x२
नजाउ टाढा तिमीलाई
मेरो माया भयो झन गाढा
मेरो आँखामा तिमीलाई नै
मेरो मनमा तिमीलाई नै
(जताततै अंग-अंगमा
सजाइ राख्या छु तिमीलाई )x२
(नजाउ टाढा )x३
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment