Chhaina Bhuleko
                                                
                                    Prashant Poudel
                                            Add to playlist
                                            
                                        
                                    (लाउछ माया आउछनी सम्झना
सक्दिन मा तिमीलाई बिर्सिन
फुल फुलेको )2
(हितैको मायालाई छैन भुलेको )२
हे,,
हा ,,,
(उजेलिको घामछाया अधेरिको जुनतारा
देख्छु मैले तिमीमै तिमि मेरो सारा संसार )२
(नसकुला हिराको हार दिन
तिमि बस्ने मन कतै सार्दिन
फुल फुलेको )2
(हितैको मायालाई छैन भुलेको )२
(हिक्क हिक्क बाडूल्कि लाउछ होला तेता नि
पल पल मलाइ सताउछ तिम्रो यादले एता नि)२,,
(भेट हुम्ला दुइखोलि दोभान
साची राख हुर्केको जोवान
फुल फुलेको )2
(हितैको मायालाई छैन भुलेको )२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment