Jitna Lai Aatna Sika
                                                
                                    Kabin Shrestha
                                            Add to playlist
                                            
                                        
                                    एक बारको जिन्दगीमा खुलेर हास्न सिक
मनको त्यो पिर व्यथा भुलेर बाच्न सिक
घुम्दैछ घडी बिस्तारै ढल्दैछ हाम्रो उमेर
नसक्ने केही छैन जित्नलाई आट्न सिक
एक बारको जिन्दगीमा खुलेर हास्न सिक
मनको त्यो पिर व्यथा भुलेर बाच्न सिक
घुम्दैछ घडी बिस्तारै ढल्दैछ हाम्रो उमेर
नसक्ने केही छैन जित्नलाई आट्न सिक
के छ र मरी लानु सके सम्म गरी खानु
कसैको छैन भर नकसैको हामीलाई डर
जिन्दगी खेल मलाई बाल Pass Fail
बिताउने हो बाकी जिवन गर्दै हास खेल
धनी किन हुनु यहा सुखी को नै छर भन
गरिब हुदा केको लाज यहा बाच्नु नै हो ठुलो धन
खोज्नु बेकार हो यहा कोई संग छैन राम्रो मन
तर horlicks खानु हरेश नखानु भन्नु हुन्छ मेरे Mom
मजाक गर्या हैन हैन तर मलाई बाल छैन
यति कुरा बुझी राख हिम्मत हार्नु चै हुदैन
बुझ्नेलाई शृखण्ड नबुझ्नेलाई खुर्पाको बिड
प्रयास गर्दैजा एकदिन कुकुरको पनि आउछ दिन
आत्मबिवाद आत्मग्लानि लामो साश फेरी पिउदे पानी
सबैलाई पिडा छ हजुर यस्तै हो जिन्दगानी
न चल्छ मनमानी
हुदा पनि ठिक छैन
बेकारको Tension यहा केही नहुदा पनि
एक बारको जिन्दगीमा खुलेर हास्न सिक
मनको त्यो पिर व्यथा भुलेर बाच्न सिक
घुम्दैछ घडी बिस्तारै ढल्दैछ हाम्रो उमेर
नसक्ने केही छैन जित्नलाई आट्न सिक
पढाईमा सधै Fail की तलाई मायालुले छोड्यो
कि बौआमाले भन्छ त कस्तो नालायक छोरो
छोरी विदेश गयो तर केही गर्न सकेन
पढाईको चाप पैसाले गोजी भर्न सकेन
जिन्दगीले यसरी धोका दिए जस्तो लाग्छ
तर नडराउ मित्र सबै जना तिम्रो साथ छन
म पनि डराउथे आफ्नो भविष्यलाई सोचेर
चिरा भयो छाती जब उनी गइन छोडेर
पैसाको नाममा फुट्या कौडी पनि थिएन
पराईको त के कुरा आफ्नाले पनि दिएन
एक्लो यो भिडमा लाग्थ्यो कोही छैन साथ
कहिले काही मर्न पनि मैले गरेको हो ऑट
तर निकास त्यो हैन मात्र सोचाई मेरो गलत
आफु नरहे पर्दैन कसैलाई यहा फरक
त्यसैले सोचे केही गरी यहा देखाउनु छ
अस्ताएको सुर्य पनि भोलि फेरी उदाउनेछ
मजाक गर्या हैन हैन तर मलाई बाल छैन
यति कुरा बुझी राख हिम्मत हार्नु चै हुदैन
बुझ्नेलाई शृखण्ड नबुझ्नेलाई खुर्पाको बिड
प्रयास गर्दैजा एकदिन कुकुरको पनि आउछ दिन
आत्मबिवाद आत्मग्लानि लामो साश फेरी पिउदे पानी
सबैलाई पिडा छ हजुर यस्तै हो जिन्दगानी
न चल्छ मनमानी
हुदा पनि ठिक छैन बेकारको Tension यहा केही नहुदा पनि
एक बारको जिन्दगीमा खुलेर हास्न सिक
मनको त्यो पिर व्यथा भुलेर बाच्न सिक
घुम्दैछ घडी बिस्तारै ढल्दैछ हाम्रो उमेर
नसक्ने केही छैन जित्नलाई आट्न सिक
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment