Chori Bho 2
                                                
                                    Rajesh Payal Rai
                                            Add to playlist
                                            
                                        
                                    
                                                
                                    सपना तिमीनै, विपना तिमीनै
तर तन चोरी भो
आँखामा तिमी नै, निंदमा तिमी नै
तर दिल चोरी भो
(तिमी मेरो सधैभरिलाइ बनन
खोजिरैछु तिमीलाइ म रानी बनाउन)-२
(चोरी भो यो मन चोरी भो!)
(जिन्दगि को बाटो उकाली र ओराली
सजाएर राख्ने छु तिमीलाई सम्हाली )-२
(ए हजुर! मेरो हजुर)--२
सक्दिन मा बाँच्न तिमीबिना
(चोरी भो यो मन चोरी भो!)
जिन्दगीको खोला सधैँ नागबेली
दोमानैमा साँच्नेछु मायाले अँगाली
ए हजुर! मेरो हजुर
सक्दिन म बाँच्न तिमीबिना
(चोरी भो यो मन चोरी भो!)
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment