Ma Sakdina
                                                
                                    Rachana Dahal
                                            Add to playlist
                                            
                                        
                                    म सक्दिन
म सक्दिन
तिम्रा ज्ञानी छोरी म भइन
म सक्दिन
म सक्दिन
सहनशील बुहारी व्यवहार नि जानिन
न साॅचो प्रेमिका
न बोल्ने तरिका
न त मेरो भूमिका
एक जोइ बन्ने हो
मेरा पनि इच्छा छन्
बच्चा पाउनलाई गनथन
ईश्वर पति परमेश्वर
अस्तित्व यति हो?
ढिला उठ्ने बुहारी
असंकारी नारी
बाझो छे कि पाई छोरी
अल्लक्षण लाग्ने भो
पराइ घर गएर
चाप सारा सहेर
काम धाम छोडेर
अस्तित्व यति हो?
मssss मssss
छाडेर जाने आँट गरिनँ, प्रातःकाल
“तुच्छ स्वार्थी जात! भएन” भनिहाल
तौलिइने विलक्षण
साथ थिइन भ्रमजाल
सोहोर्दै फोहोरी याद लम्के म
बाघचाल बाघचाल बाघचाल बाघचाल..
१ थप्छु २ थप्छु ३ थप्छु
अनगिन्ती चित्त दुखाई
छोड! निस्क ! जाउ उता जाउ
मलाई नबुझ
दोषी ठहर्याउ
रीस देखाउ
म सक्दिन
म सक्दिन
तिम्रा ज्ञानी छोरी म भइन
म सक्दिन
म सक्दिन
सहनशील बुहारी व्यवहार नि जानिन
तिम्रा पाप मैले बोके इन्द्र
हरेक महिना रगताम्मे हुन
रूख, धर्ति, सागर अनि म
सबैलाई एक चौथाई
बाँडीचुॅडी दिने
तिमी कस्तो भगवान ?
कस्तो देवता हो तिमी ?
तिमी कस्तो भगवान ?
ह ? कस्तो ?
म सक्दिन
म सक्दिन
तिम्रा ज्ञानी छोरी म भइन
म सक्दिन
म सक्दिन
सहनशील बुहारी व्यवहार नि जानिन
म सक्दिन
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment