Itihas Timro
 
                                                
                                    Neetesh Jung Kunwar
                                            Add to playlist
                                            
                                        
                                    साहासको माध्यम तिमी
जिन्दगी जिउने हौ।
मेरो उदहारण तिमी अमर प्रेमको
साहास भन्छौ भने सासको रुप तिमी
भावनाको मुहार बनी
साथी तिमी मेरो
इतिहास तिम्रो मेरो
इतिहास हाम्रो
इतिहास तिम्रो मेरो
इतिहास हाम्रो यस्तो
इतिहास हाम्रो
नीतेश:
शब्द सुनेर तिम्रो स्तब्द हुनुको अर्थ
सुस्तरी बुज्दैछ यो मनले बिना केहि सर्त
लाग्छ निदरीमै छु साहारा मिठो सपनाको
अघि बढ्नु छ हामीलाई हर्स कि रोधन बिनाको
इतिहास तिम्रो मेरो
इतिहास हाम्रो यस्तो
इतिहास तिम्रो मेरो
इतिहास हाम्रो यस्तो
इतिहास हाम्रो
Bridge:
हिजो थियो र आज छ
भोलि हुन्छ या हुदैन
सायद यो आकाशको तल
मात्र तिमी छौ र म
Every time I look in your eyes, you're the one I long for
Every time I hold you close, you’re the one I pray for
Every time I look in your eyes, you’re the one I wanted
Every time I hold you close, you’re the one I long for
इतिहास तिम्रो मेरो
इतिहास हाम्रो यस्तो
इतिहास तिम्रो मेरो
इतिहास हाम्रो यस्तो ||
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment