Thula Thula Aankha Timra
 
                                                
                                    Prahlad Timalsina
                                            Add to playlist
                                            
                                        
                                    ठुला ठुला आँखा तिम्रा
मलाई अति सुन्दर लाग्यो
(कुन्नि किन )२ मलाई
त्यहाँ बास (माँगु माँगु लाग्यो
ठुला ठुला आँखा तिम्रा
मलाई अति सुन्दर लाग्यो
(कुन्नि किन )२ मलाई
त्यहाँ बास माँगु माँगु लाग्यो...
(जति सुन्दर रूप तिम्रो
उति मिठो बोली बचन)२
सर्माएर मलाई हेर्दा
रुक्थ्यो मेरो दिलको धड्कन
कुरा गर्दै जाँदा तिम्रो
मुटु खालि खालि लाग्यो
(कुन्नि किन )२ मलाई
त्यहाँ बास माँगु माँगु लाग्यो
(थर्थराउँथे जोवन तिम्रा
रसिला ती ओठहरु )२
धित मारेर रोपौं लाग्थ्यो
चुमनका बोटहरु
सुन्दर होलान् तिम्रा सपना
मलाई यस्तै यस्तै लाग्यो
(कुन्नि किन )२
मलाई त्यहाँ बास माँगु माँगु लाग्यो
ठुला ठुला आँखा तिम्रा
मलाई अति सुन्दर लाग्यो
(कुन्नि किन )२
मलाई त्यहाँ बास मागुँ मागुँ लाग्यो
हो हो हो हो मागुँ मागुँ लाग्यो
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment