Kasaiko Hunchha Pyarai Pyar Jindagima
 
                                                
                                    Prabesh Man Shakya
                                            Add to playlist
                                            
                                        
                                    कसैको हुन्छ प्यारै प्यार जिन्दगीमा
कसैको हुन्छ प्यासै प्यास जिन्दगीमा
मेरो त आशै आश जिन्दगीमा
लेखेको एक्लै हिड्नु छ भने
मागेर साथ कहाँ पाइन्छ र
जीवनको मोडमा एक पाइला
सिर्फ एक पाइलाको ढीलाइमा
उ हिडेछ विपरित मोडमा
कसैको हुन्छ प्यारै प्यार जिन्दगीमा
कसैको हुन्छ प्यासै प्यास जिन्दगीमा
मेरो त आशै आश जिन्दगीमा
भाग्य पन्छिई दियो सपना मरी गयो
साथ छुटी गयो विपना मरी दियो
खाली गुनासोहरु बाँकि रहयो
खाली यादहरु बाँचि रहयो
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment