Kasto Yo Maan
 
                                                
                                    Sunil Giri
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    हे हे हे हे हे...हो हो...हो हो हे हे...हो हो..
कस्तो यो मन दोधारे पार्यो
मिरमिरे उनको आँखाले
छाडी जाउँकी सँगै लैजाउँ
के गर्यो यो जाली मायाले
कस्तो यो मन दोधारे पार्यो
मिरमिरे उनको आँखाले
छाडी जाउकी सँगै लैजाउँ
के गर्यो यो जाली मायाले
यसै ठाँउमा घुम्न आको म त एउटा परदेशी
पहिलो पहिलो मायाले नै पोल्दो रैछ छाती बेसी
यसै ठाँउमा घुम्न आको म त एउटा परदशी
पहिलो पहिलो मायाले नै पोल्दो रैछ छाती बेसी
ए हो... पोल्दो रैछ छाती बेसी
(पोल्दो रैछ छाती बेसी) कोरस
कस्तो यो मन दोधारे पार्यो
गाजलु त्यो उनको आँखाले
छाडी जाउँकी सँगै लैजाउँ
के गर्यो यो जाली मायाले
(छाडी न जानु है माया एकलै पारेर) कोरस
रोइ रहन्छु है माया मुल बाटो हेरेर)
पाप होइन माया भन्थे कहिले काही यस्तै हुन्छ
थाहै नपाई कता कता कलेजीको भित्र छुन्छ
पाप होइन माया भन्थे कहिले काही यस्तै हुन्छ
थाहै नपाई कता कता कलेजीको भित्र छुन्छ
ए हो... कलेजीको भित्र छुन्छ
(कलेजीको भित्र छुन्छ) कोरस
कस्तो यो मन दोधारे पार्यो
मिरमिरे उनको आँखाले
गाजलु त्यो उनको आँखाले
(हो हो हो)
मिरमिरे उनको आँखाले
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment