Rup Kathaa
 
                                                
                                    Oasis Thapa
                                            Add to playlist
                                            
                                        
                                    दिल दिन त सकिँदैन
काबुमै राख्न
अप्ठेरो माया
दिल दिन त सकिँदैन
काबुमै राख्न
अप्ठेरो माया
बुझिदेऊ…
नजिस्काऊ…
नजिस्काऊ… घरी घरी
कमजोर छु म तिम्रै लागि
तिम्रो बानी चञ्चले, सताउने
तेही ढङ्गले
नजिक नआऊ,
डर लाग्दै छ
भनी कहाँ मान्ने थियौ र?
म पनि एक नम्बरे
मूर्ख परेँ
सताए झैँ गर्दा तिमी
पग्लिहाले
दिल दिन त सकिँदैन
काबुमै राख्न
अप्ठेरो माया
दिल दिन त सकिँदैन
काबुमै राख्न
अप्ठेरो माया
बुझिदेऊ…
नजिस्काऊ…
बुझिदेऊ…
नजिस्काऊ…
(सुमधुर सङ्गीत)
सुस्तरी सुस्तरी
तिम्रै मायाको अमृतले
मदहोशी दिलाउँछ
म पागल भइसकेँ
स्वरूप झैँ कुमारी
बयान गर्नै परे
शब्द नै पुग्दैन
हे भगवान, हैरान भएँ
सप्तरङ्गी फूल
बसन्त ऋतु
कोहिनूरको सुन्दरताः
तिमी फुर्सदमा बनाएको होला
तिमी दैवको हस्तकला
सपनीको मेरो रङ
ओइलिएर बेरङ्गी भई जाँदा
तिमी भेटिनु
रङ फर्किनु
सञ्जोग यो कस्तो होला?
सञ्जोग यो कस्तो होला, हो…
सञ्जोग यो कस्तो होला?
सञ्जोग यो कस्तो होला, हो…
सञ्जोग यो कस्तो होला?
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment