Dil Ko Kura Nagara Dilmaya
 
                                                
                                    Ram Krishna Dhakal
                                            Add to playlist
                                            
                                        
                                    (दिलको कुरा नगर दिलमाया, धेरै भयो सिशा झैँ फुटेको)x२
(आगो पानी संग-संगै बस्दैनन।)x२
(जाती भयो तिमीसंग छुटेको)x२
(फूलजस्तै मुस्कुराई हासी-हासी आयौ)x२
फूलको जोवन जलाएर तिम्ले आगो लायौ
सुनको कुरा नगर सुनमाया
सुनको मान्छे, फलामको विचार
(अघि-अघि फूलको बयान)x२
(पछि-पछि छुराको प्रहार)x२
(मन परुन्जेल, मेरो हिरा मेरो हजुर भन्यौ)x२
आफ्नो मनमा ताल्चा लायौ, पराइ कुरा सुनेउ
मनको कुरा नगर मनमाया
मन मारेर मनबाट गयसी
(आफ्नो-आफ्नो अलगै बाटो भो)x२
(एउटै बाटो दोबाटो भएसी )२
दिलको कुरा नगर दिलमाया,धेरै भयो सिशा झैँ फुटेको
(आगो पानी संग-संगै बस्दैनन)२
(जाती भयो तिमीसंग छुटेको)x२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment