Paisa
 
                                                
                                    Durgesh Thapa
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    एइ पैसा
पैसा, पैसा, पैसा, पैसा पैसा
पैसा कसले बनायो?
पैसाले देश मुला धोस्त बनायो
जाबो यस्तो कागज, यसको कत्रो तागत
यहाँ हग्दा पैसा, यहाँ मुत्दा पैसा
यहाँ सुत्दा पैसा, यहाँ उठ्दा पैसा
यहाँ ठोक्दा पैसा
(पैसा, पैसा, पैसा, पैसा, पैसा)-3
तेरो धम्की र धाक मुला नसुना मलाई
पावर मेरो कति छ, थाहा छैन तँलाई
उड्निमा जेट मुला, गुड्निमा रेल
हिरो बन्ने हैन मुला निस्केला तेल
जान परे मुला यहाँ गैदिन्छु jail
पैसाले खेल्दिन्छु सरकारी खेल
पैसाको खेला, हेर्दै जा रेला
नेपालको कानुन यहाँ दैवले जानुन्
पैसा
पैसा कसले बनायो?
पैसाले देश मुला धोस्त बनायो
जाबो यस्तो कागज, यसको कत्रो तागत
यहाँ हग्दा पैसा, यहाँ मुत्दा पैसा
यहाँ सुत्दा पैसा, यहाँ उठ्दा पैसा
यहाँ ठोक्दा पैसा
पैसा कसले बनायो?
पैसाले देश मुला धोस्त बनायो
जाबो यस्तो कागज, यसको कत्रो तागत
यहाँ हग्दा पैसा, यहाँ मुत्दा पैसा
यहाँ सुत्दा पैसा, यहाँ उठ्दा पैसा
यहाँ ठोक्दा पैसा
(पैसा, पैसा, पैसा, पैसा, पैसा)-3
ए अस्तिको कुरा यहाँ नबिर्सी भाइ
काम लाग्न सक्छ फेरि तँलाई यो दाई
जुन थालमा खायो मुला त्यही थालमा छेर्छस्
आफूभन्दा ठूलो दाईलाई घुरेर हेर्छस
देखाइदिम्ला फेरि म तेरो बाउको बे
मेरै टोलमा आएर मु* धम्की न दे
नाम भने नाम मुला दाम भने दाम
पैसाले गर्दिन्छु मुला काम तमाम
पैसा (ए)
पैसा कसले बनायो?
पैसाले देश मुला धोस्त बनायो
जाबो यस्तो कागज, यसको कत्रो तागत
यहाँ हग्दा पैसा, यहाँ मुत्दा पैसा
यहाँ सुत्दा पैसा, यहाँ उठ्दा पैसा
यहाँ ठोक्दा पैसा (ठोक्दा पैसा)
पैसा कसले बनायो?
पैसाले देश मुला धोस्त बनायो
जाबो यस्तो कागज, यसको कत्रो तागत
यहाँ हग्दा पैसा, यहाँ मुत्दा पैसा
यहाँ सुत्दा पैसा, यहाँ उठ्दा पैसा
यहाँ ठोक्दा पैसा
(पैसा, पैसा, पैसा, पैसा, पैसा)-6
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment