Jhajhalko Aai Ranchha
 
                                                
                                    Binod Khambu
                                            Add to playlist
                                            
                                        
                                    (बैशाख मेला घुम्न जाँदा सँगसँगै हामीले गुराँस टिपेको )२
(झझल्को आईरहन्छ नि लालै झझल्को आईरहन्छ )२
सोल्टि ज्यु तिमीले गुराँस टिपी दुई चुल्ठो मेरो मायाले सजाको
(झझल्को आईरहन्छ नि लैलै झझल्को आईरहन्छ)२
सोल्टिनी भेटौंला दिक्तेल बजारमा...
सोल्टि ज्यु भेटौंला दिक्तेल बजारमा...
(हातमा हात समाई हामी ट्याम्केको डाडाँ उकालो चढेको )२
(झझल्को आईरहन्छ नि लालै झझल्को आईरहन्छ )२
(थाकेर हिंड्दा उकाली बाटो मायालु तिमीले हातैमा डोर्याको )२
(झझल्को आईरहन्छ नि लैलै झझल्को आईरहन्छ )२
सोल्टिनी भेटौंला दिक्तेल बजारमा...
सोल्टि ज्यु भेटौंला दिक्तेल बजारमा...
(महाँकालथानको पवित्र पानी तिर्खामा हामीले पातैले पिएको )२
(झझल्को आईरहन्छ नि लालै झझल्को आईरहन्छ )२
(ट्याम्केको थानमा देउता भाकी नछुटु भनि कसमै खाएको )२
(झझल्को आईरहन्छ नि लैलै झझल्को आईरहन्छ )२
सोल्टिनी भेटौंला दिक्तेल बजारमा...
सोल्टि ज्यु भेटौंला दिक्तेल बजारमा...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment