Lyase Paaun
                                                
                                    Rajan Raj Shiwakoti
                                            Add to playlist
                                            
                                        
                                    
                                                
                                    केटा: ल्यासी पाउँ ल्यासे पाउँ मुखै रसाउने
हाकु पतासी मैचालाई गुली सुहाउने
केटि: ल्यासी पाउँ ल्यासी पाउँ मुखै रसाउने
दौरा सुरवाल बौचालाइ गुली सुहाउने
केटा: रातो गाला पिंकी माला कपाल बाटेको
ल्यासी पाउँ खादै मैचा औला चाटेको
केटि: गफै मिठो बौचाको जुँगा ढल्केको
मस्कि मस्कि मिठा कुरा गर्न पल्केको
केटा: चिउरा कुटि मकै भुटी खाजा बनाउँला
जु जु धौ र अईला संगै खुशी मनाउँला
केटि: जता जता फूल फुल्छ त्यतै मौरी भुल्छ
काफल पाक्यो भन्दै चरी बन बन बन बन डुल्छ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment