Malai Bholi Kehi Bhaye
 
                                                
                                    Karna Das
                                            Add to playlist
                                            
                                        
                                    मलाई भोलि केहि भए
दैबले बिचैमा चुडी लागे
तिमीले जिउने आधार खोज्नु
एकानंकि यो लामो जीवन
गुजार्नलाई गारो होला
मन मिल्ने जीवन साथि रोज्नु
संघर्स गर्दा गर्दै उतार चडाव भोग्दा भोग्दै
बिचैमा मेरो अवसान भए
तिमीले जिउने आधार खोज्नु
हिड्दै जादा भावनालाई बुझ्ने हितकारी मान्छे भेटे
निसंकोच नाता जोड्नु
मलाई भोलि केहि भए
बाधा र अड्चन फुकाई
टिका चुरा शृंगार सजाई
गुलाफ झैँ बनि प्रिय
काडा बीच पनि जिउन सिक्नु
हिड्दै जादा भावनालाई बुझ्ने हितकारी मान्छे भेटे
निसंकोच नाता जोड्नु
मलाई भोलि केहि भए
दैबले बिचैमा चुडी लागे
तिमीले जिउने आधार खोज्नु
एकानंकि यो लामो जीवन
गुजार्नलाई गारो होला
मन मिल्ने जीवन साथि रोज्नु
मलाई भोलि केहि भए........
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment