Pani Padhero 2 | Kurai Bujhdaina
 
                                                
                                    Bhim Bista
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    तिम्रे फुटो छातिमा टाँस्या छु
तिमी साथमा छौ र पो हाँस्या छु
कुरै बुझ्दैन
निन्द्रा पनि लाग्दैन खाना पनि रुच्दैन
मायालुले कुरै बुझ्दैन
एउटा कुरा भन्छु ल आज म
तिमी नै छौ मुटुको माझमा
कुरै बुझ्दैन
निद्रा पनि लाग्दैन खाना पनि रुच्दैन
मायालुले कुरै बुझ्दैन
लाली गुराँस फुल फुल्यो बनैमा
तिमी फुल्यौ फक्रक्कै मनैमा कुरै बुझ्दैन
मुना मदन पढेको कथामा
तिमी र म जिबनभर साथमा कुरै बुझ्दैन
तिम्लाई सम्झि टोलाउँछु छिनछिनै
झनझन माया बड्दै छ दिनदिनै कुरै बुझ्दैन
बोल्दा पनि बोल्दैन हेर्दा पनि हेर्दैन
मायालुले माया गर्दैन
जोडी ढुकुर जैले नि साथैमा
तिम्रै नाऊँको मेहेन्दी हातैमा कुरै बुझ्दैन
बोल्दा पनि बोल्दैन हेर्दा पनि हेर्दैन
मायालुले माया गर्दैन
मनको कुरो मनैमा सिमित
कैले हामी हुने खै तिमी म कुरेै बुझ्दैन
घामले पोल्छ शितलु छायाँ छ
मुटुभरि उसैको माया छ कुरै बुझ्दैन
भन्न खोज्छु भन्नलाइ डराऊँछु
कति धेरै उस्लाई मन पराऊँछु कुरै बुझ्दैन
निन्द्रा पनि...
आखै फुटोस संसारेै हेर्दिन
तिम्ले छोडे सास नै फेर्दिन कुरै बुझ्दैन
निन्द्रा पनि....
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment