Hey Tara Hey Gham Jun
 
                                                
                                    Prahlad Timalsina
                                            Add to playlist
                                            
                                        
                                    हे तारा
हे तारा हे घाम जुन
मेरी माया भन कहाँ छिन्
हे तारा
(लुकी लुकी हिँड्छिन् देख्नै गार्हो भो )२
हे तारा हे घाम जुन
मेरी माया भन कहाँ छिन्
हे तारा...
(मस्कि मस्कि हिँड्छिन् बोल्नै गार्हो भो )२
उनको हाउ-भाउ मलाई प्यारो भो
एकै झल्को ...
एकै झल्को देख्न अति सार्हो भो
हे तारा
हे तारा हे घाम जुन
मेरी माया भन कहाँ छिन्
हे तारा...
(तर्कि तर्कि जान्छिन् भेट्नै गार्हो भो )२
आउने जाने बाटो मलाई प्यारो भो
उनको दर्शन...
उनको दर्शन पाउन अति सार्हो भो
हे तारा...
हे तारा हे घाम जुन
मेरी माया भन कहाँ छिन्
हे तारा
(लुकि लुकि हिँड्छिन् देख्नै गार्हो भो )२
हे तारा हे घाम जुन
मेरी माया भन कहाँ छिन्
हे तारा...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment