Apsara Bhanu Ki Urbashi
 
                                                
                                    Prahlad Timalsina
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    (अप्सरा भनु कि उर्बसी भनु कि) २
तिम्रो त्यो रूपलाई
चम्पा भनु कि, बेली भनु कि
फुल जस्तो मुहारलाई
चम्पा भनु कि, बेली भनु कि
जून जस्तो मुहारलाई
(चालाई तिम्रो हरिणको
आँखा मृग नयनी) २
(दन्तै खोली हास्दैमा
भुतुक्कै भए नि) २
जून जस्तो भनु कि
घाम जस्तो भनु कि
तिम्रो त्यो रूप लाई
चम्पा भनु कि, बेली भनु कि
जून जस्तो मुहारलाई
(जिउडाल कस्तो मिलेको
हेर्दै मात लगाउने) २
तिमीले आँखा चिम्लाउदा
खुत्रुक्कै भए नि
हिउ जस्तो भनु कि
पूर्णिमा भनु कि
तिम्रो त्यो रूपलाई
चम्पा भनु कि, बेली भनु कि
फुल जस्तो मुहारलाई
चम्पा भनु कि, बेली भनु कि
जून जस्तो मुहारलाई
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment