Mahasus
 
                                                
                                    Abun Pandey
                                            Add to playlist
                                            
                                        
                                    (केवल तिमी मैले जीउने साहारा
केवल तिमी मैले बाँच्ने आधार)-2
साश फेर्दा पनि महसुस हुन्छौ
(नसाभित्र बगीदिन्छौ, ढुकढुकीम हुन्छौ)-2
ह्म्म्म हम्म्म………आ हा हा हा हा
(आँखाभित्र नानी तिमी
मेरो ओठको मुस्कान पनि)-2
साश फेर्दा पनि महसुस हुन्छौ
(नसाभित्र बगीदिन्छौ, ढुकढुकीम हुन्छौ)-2
ह्म्म्म हम्म्म………आ हा हा हा हा
(मेरो बोली, शब्द तिमी
मेरो पाईला चाल तिमी)-2
साश फेर्दा पनि महसुस हुन्छौ
(नसाभित्र बगीदिन्छौ, ढुकढुकीम हुन्छौ)-2
ह्म्म्म हम्म्म………आ हा हा हा हा
(केवल तिमी मैले जीउने साहारा
केवल तिमी मैले बाँच्ने आधार)-2
साश फेर्दा पनि महसुस हुन्छौ
(नसाभित्र बगीदिन्छौ, ढुकढुकीम हुन्छौ)-2
ह्म्म्म हम्म्म………आ हा हा हा हा
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment