Yo Mero Maan
 
                                                
                                    Prabisha Adhikari
                                            Add to playlist
                                            
                                        
                                    [यो मेरो मन उडेर पुगु भन्छ कहाँ
(मायालुको गाऊँमा...)२]२
(पंक्षी जस्तै उडु भन्छ माथि माथि आकाशमा
बास्ना भई फूलको हराऊँ भन्छ बतासमा )२
यो मेरो मन उडेर पुगु भन्छ कहाँ
मायालुको गाऊँमा
मायालुको गाऊँमा...
(जता जाऊँ चारैतिर उसैलाई खोज्छ नजर
अंगालोमा बाँधी राख्ने जाग्यो मनमा कस्तो रहर )२
[यो मेरो मन उडेर पुगु भन्छ कहाँ
मायालुको गाऊँमा
मायालुको गाऊँमा...)२]२
(मायालुको गाऊँमा...)२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment