Mayako Doli Chadhai
 
                                                
                                    Pabita Pariyar
                                            Add to playlist
                                            
                                        
                                    मायाको डोली चढाई तिमीलाई लैजाउँला नि...
(मायाको डोली चढाई तिमीलाई लैजाउँला नि )२
(बसौंला सानै घरमा मै राजा तिमी रानी )२
तिम्रो त बोली मिठो झन राम्रो तिम्रो बानी
(बसौंला सानै घरमा तिमी राजा हुँ मै रानी )२
(मन रोको बार घरको छानो )२
(दु:खको पाथी कहिले सुखको मानो )२
(होला यो मन कहिले आगो तिमी भईदेऊ है पानी )२
बसौंला सानै घरमा मै राजा तिमी रानी
बसौंला सानै घरमा तिमी राजा हुँ मै रानी
(तिम्रो छाती मेरो बास अंगालो भर )२
(मेरो भन्नु मात्रै तिमी अरु को नै छ र
भूल गर्ला कहिलेकाहीं नरुवाउनु जानी जानी
(बसौंला सानै घरमा तिमी राजा हुँ मै रानी )२
(मायाको डोली चढाई तिमीलाई लैजाउँला नि )२
बसौंला सानै घरमा मै राजा तिमी रानी
बसौंला सानै घरमा तिमी राजा हुँ म रानी...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment