Helambu Ko Bazarma
 
                                                
                                    Roj Moktan
                                            Add to playlist
                                            
                                        
                                    हे हे हे हे..... सम्झना मायाको
ल्हास्सो, ल्हास्सो
हेलम्बुको बजारमा
माया बस्यो याङ्छिङ्को मुहारमा
तातोपानी खाशाको बजारमा
माया बस्यो कान्छीको मुहारमा
(के गरु के गरु मन भयो मेरो दोधारमा)-2
(कोदोको जिर्मा झन मीठो
अलि अलि जाडो हिउँ पर्दा) - 2
(यो मन अचेल थिर छैन
कान्छीको त्यो ज्यान मन पर्दा)-2
(मोहनी हो कि माया पो हो
छुट्याउन मलाई गाह्राे भो)-2
हेलम्बुको बजारमा
माया बस्यो याङ्छिङ्को मुहारमा
तातोपानी खाशाको बजारमा
माया बस्यो कान्छीको मुहारमा
(के गरु के गरु मन भयो मेरो दोधारमा)-2
(गुन्द्रुक ढिंडो खाएको
अचार डल्ले खुर्सानी)-2
(डम्फुको तालमा नाचेको
झलझली देख्छु नि मैच्याङ नि)-2
(सपना हो कि बिपना हो
छुट्याउनै मलाई गाह्रो भो)-2
हेलम्बुको बजारमा
माया बस्यो याङ्छिङ्को मुहारमा
तातोपानी खाशाको बजारमा
माया बस्यो कान्छीको मुहारमा
के गरु के गरु
मन भयो मेरो दोधारमा
के गरु के गरु
(मन भयो मेरो दोधारमा) - 4
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment