Swasni Le Pachhari
 
                                                
                                    Pragyan Regmi
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    डेरा मेरो नक्कली तिम्रो घर पछाडी
हेर्दा तिमीलाई नक्कली स्वास्नीले पछारी
झ्यालबाट बोलाउँदा सातो मेरो जान्छ है
हेरीरहूँ तिमीलाई यो मन किन भन्छ नि
(डेरा मेरो नक्कली तिम्रो घर पछाडी
हेर्दा तिमीलाई नक्कली स्वास्नीले पछारी
Vesre:1
आमैले करकर गरी जेठीलाई ल्याको
कान्छी तिमीलाई बनाउँ भन्छ यो मनलाई के भाको
हे कृष्णजीका गोपीनी सोह्र सय रैछन् रे
आफ्नो भने जागीर जाने दुईवटी ल्याउँदा नि
डेरा मेरो नक्कली तिम्रो घर पछाडी
हेर्दा तिमीलाई नक्कली स्वास्नीले पछारी
Vesre:2
साहै्रनै घुमाउरो छ सिन्धुलीको बाटो
जे जे पर्ला यो ठिटोले कान्छी ल्याउन आँटो
हे दिनरात नक्कली सपना तिम्रै देख्छु रे
तिमै् नाम लिई निँदमा जेठीलाई तान्छु रे
(डेरा मेरो नक्कली तिम्रो घर पछाडी
हेर्दा तिमीलाई नक्कली स्वास्नीले पछारी
Vesre:3
मन मिले जस्तो आफूलाई तिमी लाग्छ
आफ्नी पनि राम्री छे झन् तिमी राम्री लाग्छ
हे जीउडाल तिम्रो चटक्कै कम्मर बारुली
कर्के्र नजर नक्कली झिमझिम छ परेली
डेरा मेरो नक्कली तिम्रो घर पछाडी
हेर्दा तिमीलाई नक्कली स्वास्नीले पछारी
Vesre:4
उमेर मेरो पच्चीस पुग्यो कान्छी तिम्रो भरमा
जे जे पर्ला आउँछु लिन तिमीलाई तिम्रो घरमा
हे देवी देवता नक्कली सबैलाई भाकुँला
तिमीलाई काखँमा जेठीलाई छेउमा राखौँला
(डेरा मेरो नक्कली तिम्रो घर पछाडी
हेर्दा तिमीलाई नक्कली स्वास्नीले पछारी)x2
स्वास्नीले पछारी..
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment