Sara Sara
 
                                                
                                    Raju Lama
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    (सरसर हो मोटर ईन्जिन
आउन माया हो गरौँन चिनजान) x2
(कहाँ बज्यो हो जोर मादल घिनघिन
मनै छैन हो के गर्नु चिनजान) x2
(कति राम्रो मायालुको चन्द्र-बदन
दिलमै बस्यो निरमायाको बोलीवचन) x2
सरसर हो मोटर ईन्जिन
आउन माया हो गरौँन चिनजान
कहाँ बज्यो हो जोर मादल घिनघिन
मनै छैन हो के गर्नु चिनजान
Verse:1
धानैको बाला झपक्कैझुल्यो कोदोको लरिलै
ख्यालख्याल गर्दैमा त्यो लर्केजोबन गैजाला बरीलै
हरियो रुखमा परेबीज्यानले,गुँडहै लाउँदै लाउँदैन
फुलबुट्टा भरी कुरा बनाउँन,मलाई त आउँदैन
(सरसर हो मोटर ईन्जिन
आउन माया हो गरौँन चिनजान
कहाँ बज्यो हो जोर मादल घिनघिन
मनै छैन हो के गर्नु चिनजान) x2
Verse:2
उकाली ज्यानको त्यो चिसोपानी पिउँला पातैमा
तिम्रो र मेरो दौंतरी मिल्यो जाऊँ हिँड साथैमा
पिरती बस्यो मुटुको माझ माछी है तालैमा
जितेर मन पार्यौ नि मलाई लौ माया जालैमा
(सरसर हो मोटर ईन्जिन
आउन माया हो गरौँन चिनजान)x4
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment