Bola Maya
 
                                                
                                    Narayan Rayamajhi
                                            Add to playlist
                                            
                                        
                                    लाउन खाेज्दा सिन्दुरकाे भाडाे खस्याे भुइमा
यतातिर भाडाे खस्ने उता प्राण जाने
बिरानाे त्याे मुलुकमा कस्ले देला पानी ...
प्रदेशको हुदैन भर्
हे बरै.....फर्किने आसमात्रै
के रै छ र जिन्दगी भन्नू हे बरै एक मुठ्ठि सास मात्रै
हे बरै एक मुठ्ठि सास मात्रै
धन ल्याउछु भन्दै गयका थियाै उडेर आकाशमा
कस्ताे भइ गयाै कस्ताे भइ आयाै काठैकाे बाकसमा
(सङ्गै जाम स्वर्ग भनेकाे भय मै जाने थिइन र) - २
जबाफ देउ प्यारा एक बचन बाेल् बाेल्दैनै किन र ?
(बाेल् माया ....एक वचन बाेल् तिम्रै बाेलि छ मलाई अनमोल ) - २
तिम्रै बाेलि छ मलाइ अनमोल
कमाउला रमाउला भनी हे बरै ..गयकाे उडेर
(लैदियाे हितैकाे प्राण हे बरै दैबले चुडेर) - २
सासुले भन्लिन् छाेरालाई खाइदिइ शसुरा के भन्लान्
समाजले पनि फलानि सार्है अलक्षिनि छे भन्लान्
तिम्लेनै दियकाे सिन्दुर र चुरा काहाँ राखै के गराै
बिचैमा छाेडि जानेले किन भनेउ र बिहे गरम्
(बाेल् माया ....एक वचन बाेल् तिम्रै बाेलि छ मलाइ अन्माेल) - २
तिम्रै बाेलि छ मलाइ अनमोल
प्रदेशिकाे हुदैन भर् हे बरै फर्किने आसमात्र
(केरैछर जिन्दगि भन्नु हे बरै ..... एक मुठ्ठी शास मात्र) - २
शाेर्गकाे बाटाे अफ्टेराे हाेला कसरी जाउलानि
एक मुठ्ठी पानी ख्वाउननि पाइन तिर्खापाे लाउलानि
सति जाम् भने याे निर्दाेस सन्तान हुरक्या छ पेटमा
पेटकाेलाई शसार देखायर आउछु पर्खे है गेटमा
(बाेल् माया ....एक वचन बाेल् तिम्रै बाेलि छ मलाइ अनमोल) - २
तिम्रै बाेलि ......छ मलाइ अनमोल
(जिन्दगि खरानी भयाे हे बरै बग्याेनि तिरै तिर
जानिलाई है सुख्खै भयाे हे बरै बस्निलाई पिरै पिर) - ३
बाेल् माया ....एक वचन बाेल् तिम्रै बाेलि छ मलाइ अनमोल
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment