Fast Fast
 
                                                
                                    Sumi Chamling Rai
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    लुकिचोरी हेर्दै आँखाले,चान्स मार्न थाल्यो,
तिमिलाई देखि मेरो दिल,डान्स गर्न थाल्यो
चल्न थाल्योFastFast, मेरो Heart Beat
गाउँन थाल्यो मनले Romantic गित
[Chorus]
कल्पना सानो सानो लसुनको पोटी
कल्पना छम्मछम्म नाचिदेउ एकचोटी
पियारा घार्रघुर्र मोही पार्ने ठेकी
पियारा मन मान्दैन तिमिलाई नभेटी
दिनमै पनि तिम्रो रुपको बिजुली चम्किन्छ
घिनघिन गर्दै यो मुटुको मादलु घन्किन्छ
देखेर यो लाली जोबन,मैतिर ढल्किन्छौ
चाखी हेर मेरो माया,सधैंलाई पल्किन्छौ
के छ त्यस्तो पल्काउने तिम्रो जोबनमा
पिरतीको लड्डु फुट्यो,मेरो यो मनमा
चल्न थाल्यो Fast-Fast
तिम्ले छुँदा दिलमै आगो सल्किन्छ दनदनी
तिम्रै यादमा रातोदिन,ज्यान घुम्छ फनफनी
मनमा बाजा बज्यो,तिमी मुसुक्कै हाँस्नाले
तिमितिरै तान्यो मलाई,बैँशको बाँसनाले
पिरतीको बाँस्ना चल्यो दिलमा मगमगी
त्यो जोबनले लौन मलाई पार्यो जगजगी
चल्न थाल्यो Fast-Fast
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment