Aakasha Ko Joon Hera
 
                                                
                                    Sanjay Shrestha
                                            Add to playlist
                                            
                                        
                                    [(आकाशको जून हेर तिमीलाई नै हो
ल्याएको छु खुशीहरु तिमीलाई नै हो )२
शितल पवन बनि फूलेका ति फूलहरु
रमाईला यी सारा दिनहरु तिमीलाई नै हो ]२
(सधैं नै याद आउँछ तिमी नै छौ मनमा
लेखेको नाम तिम्रो मेरो यो जीवनमा )२
(मेरा सबै सुखहरु तिमीलाई नै हो
मेरो यो ढुकढुकी तिमीलाई नै हो
शितल पवन बनि फूलेका ति फूलहरु
रमाईला यी सारा दिनहरु तिमीलाई नै हो
आकाशको जून हेर तिमीलाई नै हो
ल्याएको छु खुशीहरु तिमीलाई नै हो
(कति छ माया तिम्रो सोधेर हेर
छातीमा कोरिएको नाम छ हेर )२
मेरा सारा हाँसोहरु तिमीलाई नै हो
गाईदिन्छु गीत पनि तिमीलाई नै हो
शितल पवन बनि फूलेका ति फूलहरु
रमाईला यी सारा दिनहरु तिमीलाई नै हो
(आकाशको जून हेर तिमीलाई नै हो
ल्याएको छु खुशीहरु तिमीलाई नै हो )२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment