Man Parayerai Ho 2
 
                                                
                                    Ajit Ghising
                                            Add to playlist
                                            
                                        
                                    माया भै छैन नभन
मैले कुर पोखेको
तिमीले मलाई जोखेको
थाहा पतै पाइन नभन
माया भाई छैन नभन
मनको कुनामा
मुटुको तुनमा
बाधी रखेको कुरा
भित्र चल्दा मीठो छुरा
शर्माएको हैन नभन
माया भै छैन नभन
ऐन हेरेर ओठमा लाली पोतिको
मलाई सम्झेर ओठ तिमीले टोकेको
छैन नभना
माया भै छैन नभन
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment