Sangai Jiune Bacha
 
                                                
                                    Shiva Pariyar
                                            Add to playlist
                                            
                                        
                                     
                                                
                                    संगै जिउने वाचा गरी...
हो....
(संगै जिउने वाचा गरी
सपना देखाई नानाथरी )२
मुटु साट्दै हिंड्ने तिमी
माया पनि किन्ने तिमी
(अब माया लाउन पर्दैन
मेरो छेउमा आउन पर्दैन )२
(यस्तो लाग्थ्यो तिम्रो दिलमा
मलाई मात्र बास दिन्छ्यौ
मेरो हर सुख दुख
आधा आधा बाँडि लिन्छ्यौ )२
चोखो माया गर्छु भनि...
हो....
(चोखो माया गर्छु भनि
संगै जिउँछु मर्छु भनि )२
मुटु साट्दै हिंड्ने तिमी
माया पनि किन्ने तिमी
(अब माया लाउन पर्दैन
मेरो छेउमा आउन पर्दैन )२
(मेरो माया चोखो थियो
तिम्रो माया जुठो रहेछ
माया पनि किनबेच हुने
तिम्रो संसार झुटो रहेछ )२
अटुट नाता जोड्छु भनि...
हो...
(अटुट नाता जोड्छु भनि
नत्र संसार छोड्छु भनि )२
मुटु साट्दै हिंड्ने तिमी
माया पनि किन्ने तिमी
(अब माया लाउन पर्दैन
मेरो छेउ मा आउन पर्दैन......)२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment