Euta Sapana Chha
                                                
                                    Madan Krishna Shrestha
                                            Add to playlist
                                            
                                        
                                    
                                                
                                    एउटा सपना छ, तिमीलाई माया गर्ने
तिम्रै भएर जिउने
एउटा सपना छ, तिमीलाई माया गर्ने
तिम्रै भएर जिउने
पाउनुपर्ने चाहा छैन, गुमाउने डर छैन
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
भेटै नहुँदा नि खुसी हुन्छ मन
बोली सुने मात्रै पुग्छ
भेटै नहुँदा नि खुसी हुन्छ मन
बोली सुने मात्रै पुग्छ
दुःख, पीडा मनको सारा
एकै शब्दले धोइदिन्छ
खै, कस्तो-कस्तो आभास उसको मायाको?
मायाको, मायाको, हो, हो, हो, हो
एउटा बहाना छ, त्यति लामो बाटो हिँड्ने
सम्झी रमाउँदै जिउने
एउटा बहाना छ, त्यति लामो बाटो हिँड्ने
सम्झी रमाउँदै जिउने
पाउनुपर्ने चाहा छैन, गुमाउने डर छैन
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment