Timra Kasam
                                                
                                    Melina Rai
                                            Add to playlist
                                            
                                        
                                    (तिम्रा कसम घात भए,मेरा दिन रात भए)x2
(तिम्ले दिएका चोटहरु)x2
यो मुटुमा खात भए
(मुटुभरी खात भए)x2
तिम्रा कसम घात भए
(पराईलाई अँगालेर छाडी गयौ मलाई)x2
यता आश देखाएर,दियौ साथ अरुलाई
मेरा दु:ख लिन्छु भन्थ्यौ,उल्टै खुशी लुट्यौ
(तिम्रैनै हो मुटु भन्थ्यौ)x2
(अरुसँगै साट्यौ)x2
तिम्रा कसमघात भए
(अन्धकारमा पार्यौ मलाई,उज्यालो खोसेर)x2
भरिपुर्ण भयौ तिमी, मलाईनै शोषेर
मिठा-मिठा सपना बाँडी,फसाउनु-फसायौ
(शिखर चढाउँछु भनी )x2
(भिरबाटै खसायौ)x2
तिम्रा कसम घात भए,मेरा दिन रात भए
(तिम्ले दिएका चोटहरु)x2
यो मुटुमा खात भए
(मुटुभरी खात भए)x2
तिम्रा कसम घात भए
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment