Maya Marera
                                                
                                    Dharmendra Sewan
                                            Add to playlist
                                            
                                        
                                    
                                                
                                    तिम्रै माया लाग्छ नि हैऽऽ
तिम्रै माया लाग्छ नि हैऽऽ
ज्यानै खायो त्यै मोरीको मायाले
जिस्काउछ आज आफ्नै छाँयाले
अल्लमल्लमा परेछु म त
रन्नभुल्लमा बाँचेछु आज
तिम्रै मायाजालमा
परेनी मायातालमा
तिम्रै मायाजालमा
परेनी मायातालमा
किन किन आज छाडेर
जान्छु भन्छौ माया मारेर
होऽऽ होऽऽ
एता कोल्टे फेरे कैले
उता कोल्टे फेरे
आफ्नै मुटु कयौं चोटी
चिरी चिरी हेरे
मैले माया लाएको साच्चै हो
निर्मोहीलाई मेरो माया
झुटो लागेकै हो
होऽऽ होऽऽ
झुटो लागेकै हो
मुटु खायो त्यै मोरीको मायाले
जोबन ढल्यो त्यै मोरीको मायाले
ह्मऽऽ
ज्यानै खायो त्यै मोरीको मायाले
जिस्काउछ आज आफ्नै छाँयाले
अल्लमल्लमा परेछु म त
रन्नभुल्लमा बाँचेछु आज
तिम्रै मायाजालमा
परेनी मायातालमा
तिम्रै मायाजालमा
परेनी मायातालमा
किन किन आज छाडेर
जान्छु भन्छौ माया मारेर
होऽऽ हो
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment