Bhakkano Futda
                                                
                                    Prashant Tamang
                                            Add to playlist
                                            
                                        
                                    (भक्कानो फुट्दा मन भित्र तिम्रो सामु रुन सकिन )२
चाहेर पनि यो जूनिमा (म त तिम्रो हुन सकिन )२
भक्कानो फुट्दा मन भित्र...
आशाको दियो मनको...
हो...
आशाको दियो मनको निभायो पापी हुरीले
माया गर्ने दुई मुटु फुटायो बैगुनीले
आँशुले नै चोट र पिडा सबै धुन सकिन
चाहेर पनि यो जूनिमा (म त तिम्रो हुन सकिन )२
भक्कानो फुट्दा मन भित्र...
(रेटियो आत्मा भत्कियो सपना उडायो रहर )२
हिजो सम्म प्यारो मौसम शून्य लाग्छ आज संसार
ढुङ्गा रहेछ तिम्रो मन यो मनले छुन सकिन
चाहेर पनि यो जूनिमा (म त तिम्रो हुन सकिन )२
भक्कानो फुट्दा मन भित्र...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment