Farki Aauna
                                                
                                    Tunna Bell Thapa
                                            Add to playlist
                                            
                                        
                                    बित्य छन यादहरु तिम्रो
भन्छन छाडि जानन
मुटु काहाँ मान्थे र
तिमी नभए धर्णकिन
मनले तिम्लाई सधै खोजि रहन्छ
धेरै जसो तिम्रो बारे सोधि रहन्छ
तिम्रो याद आईसको आउन तिमी पनि
सिशिरि बतासमा सितल हाबाँ बनि
ध रा रा ध रा रा
आँखा चिम्लेयो कि सधै तिम्रो याद आउँछ
तिम्रो यादले मलाई रात दिन सताउछ
अब त भर्किआउन मलाई माफ गरिदेउ
मेरो खालि जिबनमा आइ मायाँ भरिदेउ
कमजोर यति सारो छ र
हाम्रो मायाँ कमजोर यति सारो छ र
हाम्रो मायाँ बतासले बगाई लहिजाने
झै झगडा नहुने मायाँ काहाँ छ
आवेशमा भावना मरी सको नभन
सयौँ जुनि के थाहा यहिँ जुनि यहाँ
तिमी नै अडिन्छन चाहाना
तिमीलाई सम्झि सधै कल्पनामा हिड्छु
तिमीलाई हेर्दै बस्दा दुख्ख बिर्सिन्छु
जुरेली रातमा तिम्रो हात समाई
हिड्न मन छ तिमी सँग हास्दै बोल्दै रमाई
मनले तिम्लाई सधै खोजि रहन्छ
धेरै जसो तिम्रो बारे सोधि रहन्छ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment